
१३ पुष, काठमाडौँ- प्रदर्शनीमार्गमा रहेको रत्नराज्यलक्ष्मी क्याम्पस मा स्ववियु निर्वाचनका विषयमा छलफल गर्दा विवाद हुँदा खुकुरी प्रहार भएको भन्ने हल्ला बाहिर आएको छ। हल्ला बाहिर आएपनि अहिलेसम्म त्यसको पुष्टि हुन सकिरहेको छैन। खुकुरी प्रहार हुँदा दुई जना घाइते भएको बुझिएको छ।
खुकुरी प्रहारबाट घाईते भएका विद्यार्थीहरुलाई मोडेल अस्पतालमा उपचारका लागि लगिएको र केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको सुन्नमा आएको छ।
Visited 25 times, 1 visit(s) today
