
११ पुष, काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पदभार ग्रहण गर्नुभएको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पदभार धारण गरेका रवि लामिछानेले पदको दुरुपयोग नगरी देश र जनताको सेवामा अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
गृहमन्त्री भएलगत्तै निर्मला पन्तको न्याय आफ्नो पहिलो प्राथमिकतामा रहेको समेत उहाँको धारणा छ।
Visited 8 times, 1 visit(s) today
