Fast Nepal News

प्रधानमन्त्री पदमा पुष्पकमल दाहालको शपथ

banner single news
११ पुष, काठमाडौँ-प्रधानमन्त्री पदमा पुष्पकमल दाहालले शपथ लिनुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एमालेको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गर्नुभएको छ।
Enter

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.