Fast Nepal News

नबनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड ) लाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई

banner single news

धना परियार/न्युज नेपाल एचडी संवाददाता

११ पुष, काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल( प्रचण्ड )प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ। पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नु टवीट्ररमा प्रधानमन्त्री प्रचण्डलाई बधाई दिदै आगामी दिनमा सहकार्य गर्न इच्छुक रहेको समेत बताएका छन्।

Inside Article Ads

भारतीय प्रधानमन्त्री मोदीको टवीट्ररमा के देख्न सकिन्छ भने नव नियुक्त प्रधानमन्त्री पुष्पकल दाहाल हुँदाको खुसि सङ्गै आफुले भरसख प्रचण्ड सङ्ग सहकार्य गर्ने र आगामी दिनको मित्रता सुमधुरता हुने भनाई छ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.