
११ पुष, काठमाडौँ -नागरिक उन्मुक्ति पार्टीले नेकपा माओवादीका केन्द्रको नेतृत्वको सरकारलाई सरकारमा समर्थन गरेको छ।
पार्टीको संस्थापक रेशम चौधरीको रिहाईलाई बटमलाईन बनाएको नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने निर्णय भएको छ।रेशम चौधरीको रिहाईको माग सम्बोधन भए सरकारमा सहभागी हुने नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले बताउनुभयो।
Visited 17 times, 1 visit(s) today
