Fast Nepal News

हामी एम्बाप्पे भयौं, गोल धेरै हान्यौं, कप अर्कैले लग्यो:-विश्वप्रकाश शर्मा

banner single news

११ पुष, काठमाडौँ-निर्वाचनमा धेरै सिट हासिल गरेको नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको दाबी कायम नराखेपछि सत्ता गठबन्धन विघटन हुन पुग्यो।

सत्ता गठबन्धनको विघटन भएसँगै नेपाली कांग्रेस पहिलो पार्टी भएर पनि प्रतिपक्षमा बस्नुपर्ने देखिएको छ। नेपाली कांग्रेस प्रतिपक्षमा रहने भएपछि यस विषयमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिप्पणी गर्दै धेरै गोल हानेपनि विजयको कप अर्कै पार्टीले लगेको दाबी गर्नुभयो।

Inside Article Ads

विश्वकप अन्तिम चरणमा भएको फ्रान्स र अजेन्टिनाले फुटबल खेल्दा गोल एम्पाब्बेले हानेको र विश्वकपको टर्फी मेस्सीले जितेको बताउदै नेपालको राजनीतिक जगतमा आफू एम्पाब्बे भएको समेत नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो धारणा व्यक्त गर्नुभयो।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.