११ पुष, काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीमा सरकारमा सहभागी नहुने भएको छ। हिजो बसेको पदाधिकारी बैठकले सरकारलाई बाहिरै बसेर समर्थन गर्ने अनौपचारिक सहमति भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले बताएका छन्। Visited 7 times, 1 visit(s) today News Nepal HD ब्रेकिङ्ग समाचार