Fast Nepal News

बागमती प्रदेशका मुख्यमन्त्रीद्वारा राजीनामा

banner single news
८ पुष, काठमाडौँ -प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गर्नुभएलगतै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ।
पाण्डे नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष र पार्टीका संसदीय दलको उपाध्यक्ष समेत हुनुहुन्छ।
Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.