
६ पुष, काठमाडौँ -कांग्रेसको संसदीय दलको नेताको निर्वाचन भव्यरुपमा सम्पन्न भएको छ।
कांग्रेसको संसदीय दलको निर्वाचनमा कांग्रेसका महामन्त्री गगन थापाले २५ मत प्राप्त गर्नुभएको छ भने सभापति शेरबहादुर देउवाले ६४ मत ल्याएर विजयी हुनुभएको छ। ५ पटक प्रधानमन्त्री भइसकेका देउवा फेरि संसदीय दलको नेता हुने अवसर प्राप्त गरेका छन्।
Visited 17 times, 1 visit(s) today
