Fast Nepal News

कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा र गगन थापाबिच प्रतिस्पर्धा हुने

banner single news
५ पुष, काठमाडौँ -कांग्रेसको संसदीय दलको निर्वाचन हुँदैछ। कांग्रेसको संसदीय दलको निर्वाचनमा पार्टीको सभापति शेरबहादुर देउवा र कांग्रेसका महामन्त्री गगन थापाबिच रोचक प्रतिस्पर्धा हुने भएको छ।
कांग्रेसमा नयाँपन ल्याउनुपर्छ र युवाको नेतृत्व आवश्यक छ भन्दै युवाहरुको नेतृत्व गर्दै गगन थापाले उम्मेदवारी दिनुभएको छ भने शेरबहादुर देउवाले विगतमा गरेका पार्टीको कामबाट फेरि आफू संसदीय दलको नेतामा निर्वाचित हुने अपेक्षा राखेर उम्मेदवारी दिनुभएको छ।
Inside Article Ads
Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.