
५ पुष, काठमाडौँ -नेकपा माओवादी केन्द्रले सांसदहरुको शपथ ग्रहणपछि मात्र सरकार गठनको प्रक्रिया अगाडि बढाउँने भएको छ।
प्रतिनिधिसभामा माओवादीको १८ प्रत्यक्ष र १४ समानुपातिक गरी कूल ३२ सांसद भएको माओवादी केन्द्रले केही दिनअघि बसेको माओवादीको केन्द्रीय पदाधिकारी बैठकले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउँदा सही हुने निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
Visited 18 times, 1 visit(s) today
