
५ पुष, काठमाडौँ -कांग्रेसमा बुधबार संसदीय दलको निर्वाचन हुँदैछ। सोमबार र मंगलबार बसेको शेखर गगन समुहको बैठकमा सहमति जुट्दा कांग्रेसका महामन्त्री गगन थापाले शेरबहादुर देउवाको विरोधमा उम्मेदवारी दिने भएका छन्। संसदीय दलको नेतामा कांग्रेसका महामन्त्री गगन थापा र सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने भने निश्चित देखिन्छ।
Visited 5 times, 1 visit(s) today
