Fast Nepal News

गठबन्धनको पक्षमा नेपाल र प्रचण्ड

banner single news
५ पुष, काठमाडौँ -नेकपा एकिकृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र गठबन्धनको पक्षमा नै रहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको नेतृत्वमा सरकार निर्माण गर्ने तर्क व्यक्त गर्नुभएको छ। गठबन्धनको निर्णय अनुसार पहिलो चरणमा संसदीय दलको नेता बने देशको नेतृत्व गर्ने समेत उहाँको भनाई छ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि विगतमा भएको सत्ता गठबन्धनको नेतृत्वमा हाल सरकार बन्नुपर्ने माग राख्नुभएको छ। दुई कम्युनिष्ट धारका नेताहरु कांग्रेससँग नै मिलेर गठबन्धनको आधारमा सरकारमा जानुपर्ने धारणा राख्दै गठबन्धनको सरकार बन्नुपर्ने अडानमा रहेका छन्।
Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.