
४ पुष, काठमाडौँ -नेकपा एकिकृत समाजवादीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन हुनुभएको छ। यसैगरी नेकपा एकीकृत समाजवादीको संसदीय दलको उपनेता राजेन्द्र पाण्डे र प्रमुख सचेतकमा प्रकाश सुवाल चयन भएको नेकपा एकीकृत समाजवादी पार्टीको नेता बेदुराम भुसालले बताउनुभएको छ। सत्ता गठबन्धन नै कायम गरेर पार्टी सरकारमा जाने निर्णय भएको नेता बेदुराम भुसालको भनाइ छ।
Visited 17 times, 1 visit(s) today
