
४ पुष, काठमाडौँ -बूढानीलकण्ठस्थित होटल पबेरा हेरिटेज बैंक्वेटमा बसेको राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सभापति रवि लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको छ।
चितवन क्षेत्र नंम्बर २ बाट निर्वाचित पार्टीका सभापतिलाई राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले संसदीय दलको नेताको लागि अनुमोदन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता मुकुल ढकालले बताउनुभयो।
Visited 13 times, 1 visit(s) today
