
४ पुष, काठमाडौँ- दिउँसो १ बजे नेकपा एकीकृत समाजवादी पार्टीले संसदीय दलको बैठक बस्दैछ। प्रत्यक्ष तर्फ १० सिट जितेको नेकपा एकीकृत समाजवादी पार्टीले आज संसदीय दलको नेता टुंगो लगाउन लागेको छ।
पार्टीको केन्द्रीय सचिवालयको अनुसार बैठकमा राजनीतिक र समसामयिक विषयमा छलफल हुने र गठबन्धनसँग मिलेर सरकार निर्माण हुने विषयमा गृहकार्य हुने भएको छ।
Visited 97 times, 1 visit(s) today
