Fast Nepal News

आज राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै

banner single news
४ पुष, काठमाडौँ -राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयन गर्न‌ आज बैठक बस्दैछ।
बूढानीलकण्ठस्थित होटल पबेरा हेरिटेज बैंक्वेटमा बस्ने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ । बैठकले संसदीय दलको नेता चयन गर्ने बताएको छ।
Inside Article Ads
Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.