Fast Nepal News

देउवा नै संसदीय दलको नेता हुनुपर्छ:-शंशाक कोईराला

banner single news
३ पुष, काठमाडौँ -नेपाली कांग्रेसका नेता शंशाक कोईरालाले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले संसदीय दलको नेतामा उम्मेदवारी नदिने बताउनुभएको छ। आफू ४ चोटी संसद भएको र एकपटक पनि मन्त्री नभएको कारण एकपटक मन्त्री बनाउन सभापति देउवालाई आग्रह गरेको उहाँको भनाई छ।
संसदीय दलको नेतामा शेरबहादुर देउवा,शेखर कोईराला र गगन थापाले उम्मेदवारी दिने बताउँनुहुदै संसदीय दलको नेता शेरबहादुर देउवा हुनुपर्ने उहाँको धारणा छ।
Inside Article Ads
Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.