Fast Nepal News

नयाँ सरकार गठनको लागि राष्ट्रपति भण्डारीको आह्वान

banner single news
नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार ७ दिनभित्र नयाँ सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गर्नुभएको छ।
संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ। नयाँ सरकार गठन हुँदा संसदीय दलको नेतामा कुन व्यक्ति चयन हुन्छ त्यो भने हेर्न नै बाँकी छ।
Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.