Fast Nepal News

पार्टीको लागि काम गर्छु:-महामन्त्री विश्वप्रकाश शर्मा

banner single news
२ पुष, काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री तथा नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आफूले सरकारको नेतृत्व नगर्ने बताउनुभएको छ‌। २०४८ र २०५६ सालमा बहुमत हासिल गरेको नेपाली कांग्रेसले अहिले ५७ सिट हासिल गर्दै गर्दा गठबन्धनसँग मिलेर सरकार बनाउनुपर्ने भएकोले मन्त्री पदको लागि नेपाली कांग्रेसका धेरै नवनिर्वाचित सांसद मन्त्री पदमा दाबी गर्दै अघि बढ्न उपयुक्त नहुने समेत उहाँको भनाई छ।
अहिले आफू स्वयंम् पार्टी र जनताको सेवामा तत्पर रहने समेत उहाँको भनाई छ।
Inside Article Ads
Visited 38 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.