Fast Nepal News

नेकपा एमाले प्रतिपक्षमा बसेर काम गर्ने विष्णु पौडेलको भनाई

banner single news
२ पुष, काठमाडौँ -पर्वत-काठमाडौँ जिल्ला सम्पर्क मञ्चले  आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले सरकारमा नजाने बताउनुभएको छ।
सभालाई सम्बोधन गर्दै उहाँले ५ दलीय गठबन्धनको बिचमा पनि नेकपा एमालेले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा राम्ररी मत परिणाम प्राप्त गर्न सफल भएको समेत बताउनुहुँदै हाल आत्तिनुपर्ने अवस्था नरहेको पनि बताउनुभयो। नेकपा एमाले प्रतिपक्षमा बसेर सरकारको गतिविधिमाथि निगरानी गर्ने समेत उहाँको भनाई छ।
Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.