
२ पुष, काठमाडौँ -नेपाली कांग्रेस पार्टीले राष्ट्रपति पद लिने कुरामा कसैसँग सम्झौता नगर्ने र गर्न नसक्ने नेपाली कांग्रेसका नेताहरुले बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो भनाई सार्वजनिक गर्दै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति पदको लागि कसैसँग सम्झौता नगर्ने र गर्न नहुने समेत उहाँले आफ्नो धारणा व्यक्त गर्नुभयो।
Visited 14 times, 1 visit(s) today
