
२७ मंसिर, काठमाडौं -सरकारले ल्याएको अपराध संहिता संशोधन विरुद्धको नयाँ अध्यादेशमा अनेरास्वियुको गम्भीर ध्यानाकर्षण भएको छ। नयाँ अध्यादेश विरुद्ध गम्भीर ध्यानाकर्षण भएको भन्दै नेकपा एमाले निकट विद्यार्थी संगठनले प्रेस विज्ञप्ति जारी गरेको छ।

संविधानको मर्म र लोकतन्त्रको धज्जी उडाउँदै जारी भएको अध्यादेश तत्काल फिर्ता गर्न अनेरास्ववियुले प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई दबाब दिएको छ।यदि जनविरोधी काम गरे हाल कामचलाउ सरकार विरुद्ध सदनमा उत्रिने नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले जनाएको छ।
Visited 32 times, 3 visit(s) today
