
स्रोत:-सोलुखुम्बु एफएम
२५ मंसिर, सोलुखुम्बु सोलुखुम्बु जिल्लाबाट नेपालि कांग्रेसतर्फबाट समानुपातिकमा डोल्मा तामाङ चयन हुनुभएको छ । प्रदेश सभा सदस्यको जनजाति कोटाबाट समानुपातिकमा चयन हुनुभएको नेपालि कांग्रेस सोलुखुम्बुका प्रदेश सभा क प्रवत्ता एंव नेवि संघका अध्यक्ष अश्विन बाबु थापाले जानकारी दिनुभयो ।
यसैगरी प्रदेश एकबाट मोहन महर्जन, मैया श्रेष्ठ, लीलाकुमारी राई, ममता मगर तामाङ, शोभा चेम्जोङ पालुंङ्वा, उद्धव थापा, इन्दिरा थापा, खगेश्वरी पौडेल, सुनिता गच्छदार चौधरी, सुनिताकुमारी गुरूङ लखीकुमारी गणेश चयन हुनुभएको छ ।
Visited 18 times, 1 visit(s) today
