Fast Nepal News

राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारमा जाने तयारी

banner single news
२५ मंसिर, काठमाडौँ-प्रतिनिधिसभाको निर्वाचन चौथों राष्ट्रिय दलको मान्यता प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने तयारीबारे पार्टीमा विस्तृत रूपमा बहस र छलफल गरेको छ। मुलुकमा कुनै पनि दलको सरकार बन्न बाँकी रहेको अवस्थामा सरकारमा सहभागी भएर जनचाहनाको सम्बोधन गर्ने उद्देश्यले सरकारमा जानैपर्ने विषयमा पनि विस्तृत रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी छलफलमा जुटेको हो।
Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.