
२१ मंसिर, काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग अझै जीवितै रहेको सरकारले जनाएको छ । पत्रकारसँग कुरा गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अबको प्रतिनिधि सभामा जबरमाथिको महाभियोगबारे छलफल हुने बताए ।
मन्त्रिपरिषदले निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कार्कीले महाभियोग जीवितै रहेको भन्दै महाभियोग संसदको सम्पत्ति भएको समेत बताए । प्रतिनिधि सभामा छलफल भएर निर्णयमा पुग्ने उनको भनाइ थियो ।
स्रोत:-रिपोर्टस नेपाल
Visited 6 times, 1 visit(s) today
