Fast Nepal News

लोकतन्त्रको जरा मजबुत भएको अनुभव भएको छ:-डां-बाबुराम भट्टराई

banner single news

२० मंसिर, काठमाडौँ-नेपाल समाजवादी पार्टीको अध्यक्ष डां-बाबुराम भट्टराईले लोकतन्त्रको जरा मजबुत भएको अनुभव भएको बताउनुभएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नयाँ पार्टीहरूको उदय हुनु लोकतन्त्रको खम्बा मजबुत हुन सहयोग पुग्ने समेत उहाँको धारणा छ।

जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुले मुलुकको जनताले सुशासन चाहेको र यसले लोकतान्त्रिक जगलाई सुदृढ बनाउँदै लैजाने विश्वास उहाँले लिनुभएको छ।

Inside Article Ads
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.