
१९ मंसिर, काठमाडौँ -सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चुनावी समीक्षा र सरकार निर्माणबारे अबको कार्यनिति तयार गर्न अहिले सत्ता गठबन्धनको बैठकमा छलफल हुने सत्ता गठबन्धनको नेताहरुले बताएका छन्।
Visited 10 times, 1 visit(s) today
