
१९ मंसिर, काठमाडौँ -प्रदेशसभा सदस्यमा धेरै क्षेत्रबाट विजय भएर नेपाली कांग्रेस प्रतिनिधिसभा सगैं प्रदेशसभा सदस्यमा पहिलो स्थान हासिल गर्न सफल हुने राजनीतिक पार्टीको रूपमा अग्रस्थानमा रहेको छ। प्रतिनिधिसभा सदस्यमा ५७ सिट जित हासिल गरेको नेपाली कांग्रेसले प्रदेशसभामा १११ सिटमा जित हासिल गर्न सफल भएको हो।
मतपरिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अमूल्य मत ल्याएर विजयी हुने पार्टी नेपाली कांग्रेस रहेको छ। यसैगरी समानुपातिक तर्फको मतगणना गर्दा नेपाली कांग्रेस २६,६०,२४६ मतसहित द्रोसो स्थानमा रहेको छ।
Visited 8 times, 1 visit(s) today
