
१८ मंसिर ,काठमाडौँ स्याङ्जा क्षेत्र नंम्बर २ बाट नवनिर्वाचित नेपाली कांग्रेसका नेता धनराज गुरुङले स्याङ्जाका मतदातालाई धन्यवाद दिनुभएको छ। मतदातालाई धन्यवाद दिदै उहाँले स्याङ्जा क्षेत्रको विकास र जनताको सेवामा अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
Visited 12 times, 1 visit(s) today
