Fast Nepal News

नेकपा एकीकृत समाजवादीले नेकपा माओवादीसँग पार्टी एकता गर्ने सन्देश झुटो

banner single news
१६ मंसिर, काठमाडौँ-केही दिन अघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीबिच पार्टी एकता गर्ने समाचार प्रकाशित भएकोप्रति नेकपा एकीकृत समाजवादी पार्टीको ध्यानाकर्षण भएको छ। नेकपा (एकीकृत समाजवादी)ले तत्काल नेकपा (माओवादी केन्द्र)सँग एकताको खबरमा झुटो रहेको बताएको छ।
पार्टीका महासचिव डा. बेदुराम भुसालले आज प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एकिकृत समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सन्देश झुटो रहेको बताउनुभयो।
Inside Article Ads
Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.