Fast Nepal News

सरकारमा जान ५ दलीय गठबन्धनको बहुमत पुग्छ-बालकृष्ण खाण

banner single news
११ मंसिर, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले पाँच दलीय गठबन्धनको सरकार बन्ने बताउनुभएको छ।
भैरहवा जिल्लामा आज भएको गठबन्धनको बैठकमा गृहमन्त्री खाणले अब सरकार बनाउन पाँचदलीय गठबन्धनको बहुमत पुग्ने दाबी गर्नुभयो।
सरकारमा जान ५ दलीय गठबन्धनको मत प्राप्त भएको र फेरि ५ दलीय गठबन्धनले देशको नेतृत्व गर्ने उहाँको भनाई छ।
Seen by Prakash Kapali at 12:09 PM
Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.