Fast Nepal News

नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित देशैभरीका प्रदेशसभा सदस्यहरू

banner single news

१० मंसिर, काठमाडौँ -नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिनुभएको धेरै व्यक्तिहरु प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ।

प्रदेश १ (१)पाँचथर “ख”बाट इन्द्रबहादुर आइवाे (२)ओखलढुंगा “ख”बाबुराम गाैतम (३)साेलुखुम्बु “क”गाेम्बु शेर्पा (४)उदयपुर २ “क”नारायण बहादुर मगर (५) संखुवासभा “क”राजेन्द्र कार्की (६) माेरङ ६ “क”जीवन आचार्य (७) तेह्रथुम “ख”बाट दुर्गा प्रसाद चाैलागाई (८) माेरङ २ “क”काट गणेश प्रसाद उप्रेती (९) उदयपुर १ “क”बाट राजन किराती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
मधेस प्रदेश (१)सर्लाही ३ “ख”फकिरा महताे (२) राैतहट ४ “क” युवराज भट्टराई (३)पर्सा १ “क” रहवर अन्सारी (४) महाेत्तरी १ “ख” भरतप्रसाद शाह प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
वाग्मती प्रदेश (१) सिन्धुली १ “क”बाट मातृकाप्रसाद भट्टराई (२)सिन्धुली २ “ख”बाट गंगानारायण श्रेष्ठ (३)सिन्धुपाल्चोक १ “ख”बाट सरल सहयात्री पाैडेल (४)सिन्धुपाल्चोक २ “क”बाट युवराज दुलाल (५) नुवाकोट २ “क”बाट रामप्रसाद ढुङाना (६)रसुवा “ख”बाट इन्द्र प्रसाद गाेतामे (७)मकवानपुर १ “क”बाट प्रेमबहादुर पुलामी (८)मकवानपुर २ “क”बाट कुमारी माेक्तान (९) काभ्रेपलान्चोक १ “क” रत्न प्रसाद ढकाल (१०) धादिङ १ “ख” शालिकराम जम्कट्टेल (११) रामेछाप “क”बाट तारानारायण श्रेष्ठ (१२) नुवाकोट १ “क” राधिका तामाङ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
गण्डकी प्रदेश (१) गाेरखा १ “क” बाटकृष्णप्रसाद धिताल (२)गाेरखा २ “क” बाट फणीन्द्र देवकोटा (३) तनहुँ १ “क” बाट हरिबहादुर चुमान (४)म्याग्दी “क”बाट हरिबहादुर भण्डारी (५)म्याग्दी “ख”बाट रेशम बहादुर जुग्जाली प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
लुम्बिनी प्रदेश (१) राेल्पा “क”बाट जाेख बहादुर महरा (२) दाङ १ “क” इन्द्रजित थारू (३) दाङ ३ “ख” धन बहादुर मास्के (४) बाँके १ “क” कृष्णा केसी (५) पाल्पा २ “ख”बाट तुलाराम घर्ती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ।

कर्णाली प्रदेश (१)सल्यान “क”बाट भिमप्रकाश शर्मा (२)कालिकोट “क”बाट दुर्गबहादुर रावत (३)सुर्खेत २ “ख” बिन्दमान बिष्ट (४) सुर्खेत १ “ख” कृष्णबहादुर जिसी (५)रुकुम पश्चिम “क”बाट महेन्द्र केसी (६) रुकुम पश्चिम “ख”बाट राजकुमार शर्मा (७) हुम्ला “क” बाट रनसिह परियार (८) डाेल्पा “ख”बाट बिरबहादुर शाही (९) मुगु “ख”बाट मंगल बहादुर शाही

प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ।

सुदूरपश्चिम प्रदेश (१)बझाङ “ख”बाट भीमबहादुर भण्डारी (२)अछाम १ “ख”बाट झपट बहादुर रावल (३)अछाम २ “क” बाट अक्कल बहादुर रावल (४)डाेटी “ख” बाट शिव सि ओली (५) कञ्चनपुर २ “क” बाट ओमबिक्रम भाट (६)डडेल्धुरा “क” बाट खगराज भट्ट (७)दार्चुला “ख” मानबहादुर धामी (८) कैलाली ५ “क”रमेशसिह थामी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ।

देशको विभिन्न स्थानबाट निर्वाचित हुनुभएको नेकपा माओवादीका प्रदेशसभा सदस्यको विवरण काठमाडौँ -बैतडी सम्पर्क समितिको उपाध्यक्ष करण कुँवरले उपलब्ध नेपाल न्युज एचडीलाई उपलब्ध गराउनुभएको हो।
Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.