
१० मंसिर, काठमाडौँ -नेकपा (माओवादी केन्द्र) का मतगणनामा समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र) तेस्रो दल बन्ने निश्चित भएको छ। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै माओवादी केन्द्र तेस्रो ठूलो दल बन्नेतर्फ अग्रसर भएको हो । ६८ लाख ७७ हजार ५९५ मत गन्दा माओवादीले ८ लाख ४१८ मत ल्याएको छ । अर्थात् ११.६३ मत पाएको छ भने रास्वपाले ७ लाख ९९ हजार ३४८ अर्थात् ११.६२ प्रतिशत मत पाएको छ।
Visited 19 times, 1 visit(s) today
