Fast Nepal News

गठबन्धनको कारण देश दुर्घटनामा जानबाट जोगिएको प्रचण्डको भनाई

banner single news

९ मंसिर,काठमाडौं :-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गोरखा क्षेत्र नंम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित हुनुभएको छ। निर्वाचित भएलगत्तै गोरखामा आयोजित सभामा उहाँले सम्बोधन गर्नुभएको छ।

आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धन दलहरू बीचको बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगाएको बताउनुभयो। निर्वाचनमा गठबन्धनले सोचेजस्तो परिणाम नआएको बताउँनुहुदै उहाँले यस विषयमा गठबन्धनमा सामेल दलहरुबीच छलफल गर्नेसमेत धारणा व्यक्त गर्नुभयो।
Inside Article Ads
Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.