Fast Nepal News

निर्वाचनमा तालमेल नगरे पनि राष्ट्रहितमा काम गर्न आवश्यक परे तालमेल गर्ने रवि लामिछानेको भनाई

banner single news
९ मंसिर, काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनमा कुनै दलसँग तालमेल नगरेको बताउँनुभएको छ। निर्वाचनमा कुनै दलसँग तालमेल नगरेपनि राष्ट्रिय हितमा आवश्यक परे तालमेल गरेर अघि बढ्ने समेत उहाँको भनाई छ।
जनताले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि देखाएको विश्वास सद्भाव र सहयोगको लागि धन्यवाद दिनुहुदै देश र जनताको हितमा काम गर्ने लामिछानेको भनाई छ। राष्ट्रिय हित र एकताको लागि सबै एक भएर अघि बढ्नुपर्ने उहाँले भनाई व्यक्त गर्नुहुदै कुनै पार्टी, विचार, आस्था र सिद्धान्तलाई भेदभाव नगरी अघि बढ्ने पनि उहाँको प्रतिबद्धता रहेको छ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.