Fast Nepal News

गुल्मी क्षेत्र नंम्बर १ बाट नेपाली कांग्रेसका नेता चन्द्रक्रान्त भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित

नेपाली कांग्रेसका नेता चन्द्रक्रान्त भण्डारी ३३,७४४ मत ल्याएर चन्द्रकान्त भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो।

banner single news
९ मंसिर, काठमाडौँ -नेपाली कांग्रेसका नेता चन्द्रक्रान्त भण्डारी गुल्मी क्षेत्र नंम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित हुनुभएको छ। नेकपा एमालेका उम्मेदवार समेत रहनुभएका पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली पराजित गर्दै उहाँ विजय हुनुभएको हो।
नेपाली कांग्रेसका नेता चन्द्रक्रान्त भण्डारी प्रतिद्वन्द्वी नेकपा एमालेका नेता प्रदीप कुमार ज्ञवाली ३२,१५२ मतको साथ विजय प्राप्त गर्न सफल हुनुभएको थियो। यसैगरी उहाँले ३३,७४४ मत ल्याएर चन्द्रकान्त भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रदीप कुमार ज्ञवाली यसपटक भने निर्वाचनमा पराजित हुनुभएको छ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.