Fast Nepal News

प्रतिनिधिसभा सदस्यमा निर्वाचित दिपक सिंहद्वारा मकवानपुरवासीमा धन्यवाद व्यक्त

banner single news
९ मंसिर, काठमाडौँ -राप्रप्राको नेता दिपक सिंहले आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगत्तै मकवानपुरवासीलाई धन्यवाद व्यक्त गर्नुभएको छ।
मकवानपुरवासीको विश्वास र माया गरेर दिनुभएको जनमतको कदर गर्ने समेत उहाँले धारणा व्यक्त गर्नुभयो। राष्ट्र र राष्ट्रियताको सवालमा निरन्तर आवाज उठाउँदै जनताले आफूलाई दिएको अमूल्य मतको कदर गर्ने धारणा व्यक्त गर्नुभयो। संविधानसभाको निर्वाचन र स्थानीय तहको निर्वाचनमा पटक पटक पराजित हुनुभएको उहाँले यसपटकको निर्वाचनमा आफू विजय भएलगत्तै सबै मतदाता, शुभेच्छुक, नेपाली जनताहरुलाई धन्यवाद व्यक्त गर्नुभएको हो।
Inside Article Ads
Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.