Fast Nepal News

नेकपा एमालेका पूर्व नेता प्रभु शाह रौतहट क्षेत्र नंम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

banner single news
८ मंसिर,नेकपा एमालेका पूर्वनेता प्रभु शाह रौतहट क्षेत्र नंम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। नेकपा एमालेले दिएको टिकट मनोनयन दर्ताको दिन दिनभरि होल्ड गरेर अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएका साह ३२ हजार ४ सय ६७ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो। यसैगरी उहाँका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालले २५ हजार २ सय मत ल्याएर दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ।

Inside Article Ads
Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.