Fast Nepal News

४ पटक निर्वाचनमा पराजित हुनुभएका राप्रपाको नेता दिपक सिंह मकवानपुर १ बाट निर्वाचित

banner single news
८ मंसिर, काठमाडौँ- बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हटौंडाको मेयरमा पराजित राष्ट्रिय प्रजातन्त्र पार्टीको नेता दिपक सिंह अहिले प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
सिंह प्रतिनिधिसभा, संविधानसभा र हेटौँडाका मेयर गरी चार पटक निर्वाचनमा पराजित हुनुभए पनि उहाँ यसपटकको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा अत्यधिक बहुमतबाट विजय प्राप्त गर्न सफल हुनुभएको हो। उहाँले नेपाली कांग्रेसका नेतृ सिंहले २७,८१६ मत ल्याएर कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)लाई पराजित गर्नुभएको छ।
Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.