Fast Nepal News

ललितपुर क्षेत्र नंम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार डां तोसिमा कार्की विजय

banner single news

८ मंसिर,ललितपुर-ललितपुर क्षेत्र नंम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार डां-तोसिमा कार्की अत्यधिक बहुमतले विजय हुनुभएको छ।३१,१३६ मतको साथ विजय हुनुभएको छ। उहाँका प्रतिस्पर्धी अमृत खड्काले १२,९६३ मत प्राप्त गर्नुभएको छ। यसैगरी लोकतान्त्रिक गठबन्धनको उम्मेदवार पम्फा भुसालले ८,७६९ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ।

 

२०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित पम्फा भुसाल यसपाली ललितपुर क्षेत्र नंम्बर ३ मा नराम्ररी पराजित हुनुभएको छ। राजनीतिमा भर्खरै उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ललितपुर क्षेत्र नंम्बर ३ मा विजय हासिल गर्न सफल भएको छ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.