
७ मंसिर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नंम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। ५२ हजार ३१९ मतको साथ उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल हुनुभएको हो। उहाँका प्रतिस्पर्धी खगेन्द्र अधिकारीसँग उहाँ २८ हजार ५७६ मतले विजयी हुनुभएको हो।
२०७४ सालको निर्वाचनमा भारी बहुमतले विजयी हुनुभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस वर्षपनि जनताको अमूल्य मतको कारण पुर्न प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने मौका प्राप्त गर्नुभएको छ।
Visited 19 times, 1 visit(s) today
