Fast Nepal News

राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तोसिमा कार्की जितको नजिक

banner single news
७ मंसिर, ललितपुर- ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्कीको जितको नजिक पुग्नुभएको छ। सार्वजनिक मतपरिणामअनुसार कार्कीले १९ हजार ४४१ मत प्राप्त गर्नुभएको छ। यसैगरी उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ९ हजार ४२२ मत प्राप्त गर्नुभएको छ। यसैगरी लोकतान्त्रिक गठबन्धनको उम्मेदवार पम्फा भुसालले ६ हजार ४ सय बासाठी मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ। नेकपा एमाले र लोकतन्त्रिक गठबन्धनको उम्मेदवारको भन्दा बढी मतले उहाँले अग्रता लिएसँगै उहाँको जित सुनिश्चित रहेको छ।
Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.