Fast Nepal News

गोरखा क्षेत्र नंम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अग्रता कायमै

banner single news
७ मंसिर, काठमाडौँ – गोरखामा अहिले मतगणना जारी रहेको छ। मतगणना जारी भइरहँदा १२,५७१ मतगणना हुन बाँकी नै छ। ४१,४०७ मत गणना हुँदा दाहालले २१,०७५ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८,४६३ मत ल्याएर उहाँले केही मतान्तरले पछयाईरहनुभएको छ।
सत्ता गठबन्धनका साझा उम्मेदवार रहनुभएका दाहालले मतगणना भईरहँदा दाहालले निकटतम प्रतिस्पर्धीलाई १२,६१२ मतले पछि पारेका छन् । मतगणनाको क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अग्रता भने कायम नै छ।
Inside Article Ads
Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.