
७, मंसिर- गुल्मी–२ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट निर्वाचित हुनुभएको छ। गुल्मी-२ मा नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाक्रीले २ हजार मतान्तरले पराजित हुनुभएको छ। आफू चुनावमा पराजित भएलगत्तै निर्वाचनमा जित हार हुनु सामान्य भएको बताउनुहुँदै नेकपा एकीकृत समाजवादीका नेतृ रामकुमारी झाँक्रीले निर्वाचित गोकर्ण विष्टलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
Visited 17 times, 1 visit(s) today
