Fast Nepal News

अछाम क्षेत्र नंम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर अग्रस्थानमा

banner single news
६ मंसिर, काठमाडौँ-प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना गर्ने क्रम जारी नै छ। यसैगरी अछाम क्षेत्र नंम्बर १ मा पनि मतगणना चलिरहेको छ। अछाम क्षेत्र नंम्बर १ को चलिरहेको अवस्थामा नेकपा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर १३,९१७ ल्याएर अग्रस्थानमा हुनुहुन्छ भने नेकपा एमालेका उम्मेदवार झपट बोहरा ९,९४५ मत प्राप्त गरेर कुँवरलाई पछयाईरहनुभएको छ। यसैगरी स्वतन्त्र उम्मेदवार राजनकुँवर ३,२३५ मत प्राप्त गरी अघि बढिरहनुभएको छ। 
अछाम १ को मतगणना हेर्दा नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर अग्रस्थानमा रही अन्य दलको तुलनामा बढी मतान्तरले अघि हुनुहुन्छ।
Inside Article Ads
Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.