
न्युज नेपाल एचडी संवाददाता
१७ कार्तिक, काठमाडौँ-राष्ट्रिय निर्वाचन आयोगले आजदेखि निर्वाचन प्रचारप्रसारको लागी आदेश दिएलगत्तै आज प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार निर्वाचन प्रचारप्रसारमा व्यस्त भएका छन्। जनताको माझ आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै जनताको मन जित्ने र निर्वाचनमा बहुमतको साथ विजय हुने दाउमा उद्देश्यले आजदेखि उम्मेदवारहरु निर्वाचन प्रचारप्रसारमा सशक्त भएर लागेका छन्।
अबको दिनहरुमा देशव्यापी रूपमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरू निर्वाचनमा व्यस्त हुने माहोल जताततै सिर्जना भएको छ।
Visited 30 times, 1 visit(s) today
