
निर्वाचनमा जाँदा आफूले राजनीतिक दृष्टिकोणबाट फरक भएको बताउनुभएको छ। जीवनको ४५ वर्षको औद्योगिक जीवन र अध्यात्मको यात्रामा आफ्नो जीवन व्यतीत गर्नुभएको उहाँले आफूले नेपाली कांग्रेसको राजनीतिमा पूर्णकालीन समय बिताउने बताउनुभयो।अबको दिनहरुमा व्यबसायिक जीवनबाट सन्न्यास लिएर परिवारको लागि आफू अभिभावकको रूपमा रहने धारणा व्यक्त गर्नुभयो।
