
६ कार्तिक, काठमाडौँ मैयादेवी कन्या कलेज कि संस्थापक श्रद्धेय मैयादेबी श्रेष्ठज्युको आज निधन भएको छ।गए राति १ बजेर १० मिनेटमा चितवन मेडिकल कलेजमा उनको निधन भएको हो। कांग्रेस चितवनका सभापति राजेश्वर खनालले ९५ वर्षीया मैयादेवीको गए राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ।


वरिष्ठ समाजसेवी, दानकी देवीको रुपमा परिचित मैयादेवी कन्या कलेज कि संस्थापक श्रद्धेय मैयादेबी श्रेष्ठलाई पूर्व स्वास्थ्यमन्त्री उमेश श्रेष्ठले नेपाली कांग्रेसको झन्डा ओढाएर श्रद्धाञ्जली दिन पुग्नुभएको छ।
Visited 46 times, 1 visit(s) today
