
६ कार्तिक, काठमाडौँ -नेपाली कांग्रेसले आज दिउँसो ५ बजे पार्टीको घोषणापत्र सार्वजनिक गर्ने बताएको छ। यसैगरी सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले तत्काल चुनावी घोषणापत्र सार्वजनिक नगर्ने निर्णय गरेको छ। नेकपा माओवादी पार्टी केन्द्रीय कार्यालयले पार्टी अध्यक्षका चुनावी घोषणापत्र पुगेको बसचिव डोरप्रसाद उपाध्यायले बताउनुभयो।

घोषणापत्रमा भएको गल्ती कमीकमजोरी सच्याउने र तिहारपछि नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गर्ने नेकपा माओवादीका नेताहरुले बताएका छन्।
Write to Prakash Kapali
Visited 12 times, 1 visit(s) today
